विश्व

लकडाउन सुरु भएयता दिल्लीमा तीनपटक भूकम्पको धक्का

एजेन्सी । भारतको राजधानी नयाँ दिल्ली तथा आसपासका क्षेत्रमा आइतबार भूकम्पको झड्का महसुस गरिएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.५ म्याग्निच्युडको रहेको थियो र यसको केन्द्रविन्दु उत्तर प्रदेशको गाजियाबादमा रहेको थियो । भूकम्पबाट क्षतिको खबर प्राप्त भएको छैन । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै सबैको सुरक्षाका लागि कामना गरेका छन् । लकडाउन सुरु भएयता दिल्लीमा महसुस गरिएको यो तेस्रो भूकम्पको झड्का हो । गत अप्रिलमा लगातार दुईवटा धक्का महसुस गरिएको थियो । गत अप्रिल १३ मा दिल्लीमा ३.५ म्याग्नेच्युडको भूकम्प गएको थियो भने त्यसको भोलिपल्ट २.७ म्याग्नेच्युडको भूकम्प महसुस गरिएको थियो । यसको केन्द्रविन्दु उत्तरपूर्वी दिल्लीमा परेको थियो । भारतमा चार भूकम्पीय क्षेत्र २, ३, ४ र ५ मध्ये दिल्ली जोन ४ मा पर्दछ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ बैशाख २०७७, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार