विश्व

कोरोना महामारीबिच अर्को चुनौती, रातारात यसरी सखाप हुँदैछ बाली

नयाँ दिल्ली । विश्व नै कोरोनाभाइरसको संक्रमणसँग जुधिरहेको समयमा भारत भने अर्को चुनौतीको पनि सामना गरिरहेको छ । भारतका विभिन्न राज्यमा यतिबेला फौजी कीराको प्रकोप बढेको छ । ठूलो संख्यामा निस्किएका फौजी कीराले ठाउँ–ठाउँमा रातारात बाली सखाप पार्ने गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार राजस्थान र मध्य प्रदेशका कयौं क्षेत्रमा बाली सखाप परेका फौजी कीरा उत्तर प्रदेश राज्यको झाँसीमा पुगेका छन् । झाँसीका जिल्ला अधिकारी आन्द्रा वामसीका अनुसार फौजी कीराको समूह राजस्थानबाट झाँसीमा प्रवेश गरिसकेको छ । नदी क्षेत्रमा बढी सक्रिय रहने गरेको फौजी कीराले तरकारी र अन्न बालीलाई बढी नोक्सान गरेको छ । भारतमा बर्सेनि फौजी कीराको प्रकोप हुने भए पनि यसपटक यिनको क्षेत्र विस्तार भएको अधिकारीहरुको भनाइ छ । सामान्यतया पश्चिमी राजस्थानका केही जिल्लामा सक्रिय रहने फौजी कीराको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ जेष्ठ २०७७, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार