राजाहरुको जस्तै जीवनशैली : करोडौको गाडि र बंगलाका मालिक ‘मिस्टर बिन’
काठमाडौं । कलाकार रोवन एटकिन्सन जसलाई मानिसहरूले मिस्टर बिनको नामले चिन्छन् । ९० को दशकमा प्रत्येक बच्चा ‘मिस्टर बिन’ का फ्यान थिए । ५ बर्षसम्म चलेको उक्त कार्यक्रम र मिस्टर बिनको प्रत्येक घरघरमा चर्चा हुन्थ्यो । मिस्टर बिनका अतिरिक्त, रोवन टिभी कार्यक्रमहरूमा ‘ब्ल्याकडडर’, ‘नाइन ओ क्लक न्यूज’, ‘द सीक्रेट पुलिसमेन बलस्’ र ‘थिन ब्लू लाइन’ का टिभी शोमा काम गरिसकेका छन्। रोवन एटकिन्सनको अभिनयबाट सबै जना प्रभावित भएका छन्। ब्याटम्यान अभिनेता क्रिश्चियन बालेले उनीबाट प्रेरित भएर अभिनय गर्न शुरू गरेका थिए । क्रिश्चियनले रोवनबाट कम उमेरमा नै अभिनयको कला सिकेका थिए। डरहममा जन्मिएका रोवनले क्वीन्स कलेज, अक्सफोर्डबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका छन् । रोवन एटकिन्सनको जीवनशैली राजाहरुको जस्तै छ। ‘मिस्टर बिन’ यानी एटकिन्सनसँग १३ हजार करोड नेपाली रुपैयाँ बराबरको सम्पत्ति छ थप पढ्नुहोस् ...













