युएईका टिकटकमा छाएका नेपालीहरु, जस्ले राम्रो सन्देश दिएका छ्न
रमेश खडका काशी / दुबई । कोभिड-१९ का कारण थला परेको नेपाली साङ्गितिक जगत यति खेर टिकटकमा मन बुझाउन सिमित छ । कोरोना भाइसरको कारण मनोरञ्जनका साधनहरु चलचित्र,म्युजिक भिडियो ,महोत्सव आदि लगभग ठप्प नै भएका छ्न । तर पनि चाहाना भए बहानाले छेक्दैन भने झै कला र गला भएकाहरु अहिले सामाजिक सन्जालको निकै लोकप्रिय मानिएको चाइनिज एप टिकटकमा आफ्नो अभिनय गर्न ब्यास्त छ्न । सन २०१७ बाट सुरु भएको छोटो र सरल भिडियोहरुमा अभिनय गर्ने यो एप अहिले सन्सारभर नै लोकप्रिय बन्दै गएको छ । हालसम्म यो एप्स एक बिलियन पटक डाउनलोड भैसकेको छ । बिश्वका केही देशहरुमा बिबादित रहेको यो एप नेपालमा भने खासै असर परेको देखिन्दैन । यहि एपको माध्यमबाट धेरै नेपालीहरुले आफ्नो पहिचान बनाएका छ्न भने केही थप पढ्नुहोस् ...













