मनोज कार्की

गुल्मीमा अटोरिकसा दुर्घटनाः चालकको मृत्यु, ४ जना घाइते

गुल्मी । गुल्मीमा अटोरिक्सा दुर्घटना हुँदा चालकको मृत्युु भएको छ भने चार जना गम्भीर घाइते भएका छ्न । शुक्रबार राति ८ः३० बजे जिल्लाको गुल्मी दरबार गाउँपालिकाको चारपाला घुम्टिदेखि सदरमुकाम तम्घासतर्फ फर्कंदै गर्दा भगेरिमा लु १ ह २७४३ नम्बरको अटो रिक्सा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अटोरिक्सा चालक तेजबहादुर रानाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अटोरिक्सा दुर्घटना हुँदा सुरज बिक िरमेश खत्री, रोशना परियार र मिलन बिक घाइते भएका छ्न । दुर्घटनामा परि घाइते भएकी रोशना परियारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल , सुरज बिक को लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र बाकी दुइजनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैइरहेको रेसुङ्गा नगरपालिका १३ का वडाध्यक्ष खुम खत्रीले बताएका छन । अटोरिक्सा सडक देखि २०० मिटर तल थप पढ्नुहोस् ...

मनोज कार्की ४ पुष २०७७, शनिबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार