स्वास्थ्य/जीवनशैली

बिरामीको निःशुल्क सेवामा व्यासनगर जेसिआई

तनहुँ । कोरोना कहरको चपेटमा परेका बिरामीको उद्दारमा निशुःल्क सहयोग गर्ने कार्यमा व्यासनगर जेसिआई केही समय यता क्रियाशील रहेको छ । दोस्रो लहरको कोरोनाको नयाँ भेरियन्ट आक्रामक रुपमा गाउँशहरमा फैलिन थालेपछि एकपछि अर्को अप्ठयारोमा पर्दै गएका बिरामीको लागि व्यासनगर जेसिआईले निस्वार्थ भावले सहयोग गर्दे आएको छ । खासगरी सुत्केरी, गर्भवती र अशक्त वृद्ववृद्वाको उद्दार गरेको छ । रातदिन कुनै पनि समय र दुर्गम ठाउँकोसमेत पर्वाह नगरी सो संस्थाले सेवा दिँदै आएको छ । अस्पतालले सुत्केरी मिति तोकिएको दिन कुनै सवारी नपाउँदा छट्पटाएकी व्यासनगरपालिका–१४ सुखौरा निवासी गर्भवती विष्णु मगरलाई जेसिआईले केशवटार स्वास्थ्य चौकीबाट दमौली अस्पतालमा पु¥याएको छ । निषेधाज्ञाका कारण अत्यावश्यक बाहेक अन्य सवारी नचल्दा समस्यामा परेका व्यक्तिहरुलाई घरबाट उद्दार गरी पोखरा र दमौली अस्पतालसम्म पु¥याउने कार्यमा सो संस्थाले सहयोग गरेको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ जेष्ठ २०७८, शनिबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार