अत्याधिक यौन चाहाना के कारणले हुन्छ ? नियमित यौन सम्पर्क गर्ने ब्यक्ति किन हुन्छ स्वस्थ जान्नुहोस्
एजेन्सी । संसारमा सबै भन्दा धेरै आकर्षण यौनिकतामा हुन्छ । त्यसले यौनसम्पर्कका लागि आसक्त बनाउँछ । यौन आकर्षणको आयामहरु समाज र व्यक्ति अनुसार फरक परेको हुनसक्दछ । तर पनि सबै किसिमका यौन आकर्षणका शैलीहरुको केन्द्रीय पक्ष भनेको यौनसम्पर्क हो । यौनसम्पर्क नै संसारको सधैभरी सबैलाई सबै भन्दा आनन्द प्राप्त गर्ने काम हो । यौनसम्र्कयौन मानव मात्र नभएर प्राणी जगतका लागि आनन्दमय हुन्छ । किनकि सन्तान बृद्धिका लागि प्रकृतिले नै त्यस्तै गरी जीव जगतलाई सृटि गरिदिएको हुन्छ । मानव जीवनका प्राथमिक आवश्यकता खानु, पिउनु, निदाउनु जत्तिकै महत्वपूर्ण कार्यभित्र यौन तथा प्रजनन व्यवहार पनि पर्दछ । खाना खानु भनेको बाँच्नका लागि हो । तर, प्राणीको लागि खानुको उद्देश्य मिठो (स्वाद) र आत्मा सन्तुष्टि पनि हो भने जस्तै यौन सम्पर्क पनि मानिसको सवालम थप पढ्नुहोस् ...













