समविकास केन्द्रबाट स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सम विकास केन्द्र (इडिसी) संस्थाले केआइसिंह गाउँपालिकालाई आज स्वास्थ्य सामग्री हस्तान्तण गरेकको छ । सो संस्थाले रु पाँच लाख १६ हजार ५०० को स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष अधिराज विसीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले ती सामग्री प्राथमिकताका अधारमा अन्य वडाका समुदायका गरिब, दलित, विपन्न, महिलालाई प्राथमिकताको आधारमा वितरण गरिने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार