उज्यालो प्रतिनिधि

काभ्रे डाँडापारिको जगथली–सिम्बले सडकखण्डको काम गर्दागर्दै डोजरसहित अपरेटर पुरिए

काभ्रे । काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोलागाउँपालिका वडा नं. ४ मा सुख्खा पहिरो आउँदा डोजरसहित अपरटेर र उपभोक्ता समितिका अध्यक्ष पुरिएका छन् । नेकपा माओवादी केन्द्र खानीखोला ४ का अध्यक्ष निशान मोक्तानका अनुसार त्यहाँस्थित जगथली–सिम्बले भन्ने स्थानमा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो। मोक्तानका अनुसार डोजरले सडकको ट्र्याक खनिरहेको थियो। उनका अनुसार डोजर अपरेटर र उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर स्याङतान पहिरोमा पुरिएका छन् । उद्धारका लागि प्रहरी चौकी ताल्ढुंगाका प्रमुख कैलाश कुमार श्रेष्ठको टोली घटनास्थलतर्फ लागिरहेको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १० चैत्र २०७८, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार