सिन्धुपाल्चोकका एमाले, कांग्रेस र राप्रपाका दर्जनौँ नेता कार्यकर्ता माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

उज्यालो प्रतिनिधि २९ फाल्गुन २०७८, आईतवार मुख्य नेटवर्क

काठमाडौं । सिन्धुपाल्चोकका नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाका दर्जनौँ नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटि सदस्य पूर्णबहादुर तामाँगसहित एमाले, नेका र राप्रपा परित्याग गरी १ दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् । स्वागतका क्रममा अध्यक्ष प्रचण्डले माओवादीमा फेरि एकताबद्ध हुने लहर चलेको बताउँदै देशको अगुवाई माओवादीले मात्रै गर्ने बताएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार