निर्वाचनका लागि कागज खरिद गर्न बसन्त चौधरीको कम्पनीलाई सेटिङमा ठेक्का

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७८, शुक्रबार उज्यालो फोकस

काठमाडौं । आगामी २०७८ साल वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि कागज खरिद गर्न बसन्त चौधरीको कम्पनीलाई सेटिङमा ठेक्का दिलाइएको पाइएको छ ।

निर्वाचन प्रयोजनका लागि चौधरीको ग्याबियोनेट इन्भारोमेन्ट सोलुसन प्रालिलाई सेटिङमा ठेक्का दिलाएको पाइएको हो । चौधरीको कम्पनीलाई निर्वाचनको लागि कागज खरिद प्रक्रियामा प्राविधिक विशेषज्ञले similar nature मा evaluation committee ले फेल गरेको थियो । तर पनि, ग्याबियोनट इन्भारोमेन्टलाई निर्वाचन आयोगका आयुक्त इश्वरी पौडेलको ठाडो निर्देशनमा ठेक्का दिलाएको हो।

ग्याबियोनेट इन्भारोमेन्ट सोलुसन प्रालि बसन्त चौधरीको हो । यसको म्यानेजमेन्ट भने मनिष कुमार खेमकाले हेर्ने गर्छन् ।

विगतमा पनि पौडेल रक्षा सचिव हुँदा बसन्त चौधरीलाई नेपाल आर्मीको दुध विस्कुटको ठेक्का ३ अर्बको बिना टेण्डर दिलाएका थिए । २०७४ सालको चुनावमा पनि बसन्त चौधरीलाई धेरै ठेक्का दिलाएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार