शिवु खनाल

अवैध काठ सहित ट्रयाक्टर र दुईजना पक्राउ

देउखुरी । दाङको देउखुरी राजपुरघाटबाट अवैध काठ सहित प्रहरीले ट्रयाक्टर र दुई जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नम्बर ३ मजगाँउ बस्ने वर्ष २५ का ज्ञानबहादुर चौधरी र वडा नम्बर २ फल्कापुर बस्ने वर्ष २१ का किसन चौधरीलाई अवैध ईपिलिपी जातको १८ थान गोलिया ओसारपसार गर्दै गर्दा वडा प्रहरी कार्यालय लमहीको मातहतमा रहेको अस्थाई प्रहरी पोष्ट नर्तीले नियन्त्रणमा लिएको थियो । साउन ११ गते अंन्दाजी ४ बजेको समयमा लमही नगरपालीका वडा नं. २ राजपुरघाट स्थित रा. १ त. ४०७३ नं. को ट्रयाक्टरमा अवैध रुपमा काठ ओसारपसार गरी रहेको अवस्थामा टेक्टर र दुई जनालाई नियन्त्रमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । थप पढ्नुहोस् ...

शिवु खनाल १२ श्रावण २०७८, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार