लमहीकाे गाेरखा माेडेल सेकेन्डरी स्कुल सम्मानित

शिवु खनाल १२ श्रावण २०७८, मंगलवार शिक्षा

दाङ । राेटरी क्लव अफ लमहीकाे दाेस्राे पद हस्तान्तरण कार्यक्रममा काेराेना भाइरस (काेभिड १९) काे विषम परिस्थितिमा गाेरखा माेडेल सेकेन्डरी स्कुलले गरेको सहयोगकाे उच्च मुल्यांकन गर्दै स्कुललाई सम्मान गरिएको छ ।

राेटरी क्लव अफ सेन्ट्रल बुटवल तथा राेटरी क्लव अफ लमही दाङको सहयोग र गाैतम बुद्ध सामुदायिक स्वास्थ्य संस्था बुटवलद्वारा सञ्चालित लमही सामुदायिक डायलाइसिस सेन्टरलाई काेभिड १९ काे विषम परिस्थितिमा गाेरखा माेडेल सेकेन्डरी स्कुलले गरेको सहयोगकाे उच्च मुल्यांकन गर्दै संस्थाकाे दाेस्राे पद हस्तान्तरण कार्यक्रममा सम्मान गरिएको हाे ।

कार्यक्रममा राेटरी क्लव अफ लमहीका संस्थापक अध्यक्ष रविलाल आचार्यले गाेरखा माेडेल सेकेन्डरी स्कुलका प्रधानध्यापक लाेकमान रिजाललाई सम्मानपत्र हस्तान्तरण गरेको थियोे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार