रबिन्द्र यादव

नवलपरासीको गण्डक नदिमा डुङ्गा सञ्चालनमा आएपछि सुस्ताबासी हर्षित

 सुस्ता । गण्डक नदी ( नारायणी )मा मेसिन जडित ठुलो डुङ्गा सञ्चालनमा आएपछि सुस्ताबासी हर्षित भएका छन् । १६० क्वीन्टल भार बोक्न सक्ने ठुलो डुङ्गा नदीमा आजदेखि संचालनमा आएपछि सुस्ताबासी खुशी भएका हुन् । यो डुङ्गा सानो डुङ्गा भन्दा कम जोखिम र बढि भार बोक्न सक्ने क्षमतावान रहेको छ । यस डुङ्गामा पन्खी सहित दुई सिलिण्डरको मोटरमेसिन जोडिएको छ । उक्त मेसिन डिजलबाट चल्ने र अब यस डुङ्गालाई हातबाट खियाउन नपर्ने भएको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवाल बताउछन् । पटक–पटक सानो डुङ्गा नदीमा पल्टिएर धनजनको क्षति हुने गरेको र सुस्ता वारीपारी आवतजावतमा बढि समय लाग्ने गर्दथ्यो तर यस ठुलो डुङ्गामा धेरै सर–सामान राख्न मिल्ने र बाढीमा पनि सहजै यात्रा गर्न सक्ने प्रवक्ता जयसवालले बताए । उनका अनुसार बाढीमा पनि थप पढ्नुहोस् ...

रबिन्द्र यादव १३ आश्विन २०७७, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार