सर्पको टोकाइबाट एकको मृत्यु

रबिन्द्र यादव १० भाद्र २०७७, बुधबार समाचार

नवलपरासी पश्चिम । सरवावल गाउँपालिकामा सर्पको टोकाइबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ बड्हरा बस्ने बर्ष ४८ काे नरेश गुप्ता रहेको त्रिबेणी अार्मि क्याम्पले जनाएको छ ।

खेतमा माछा मार्न गएकाे अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि त्रिबेणी स्थित त्रिबेणी आर्मी क्याम्पमा पुर्याइएकाे थियो ।

थप उपचारका लागि बुटवल लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको समाजसेवी जन्मेजय यादवले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार