नवलपरासी पश्चिमको एक सहकारीमा चोरी

रबिन्द्र यादव २९ असार २०७७, सोमबार समाचार

नवलपरासी पश्चिम । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहियामा रहेको महालक्ष्मी बहुदेश्यीय सहकारी संस्थामा शुक्रबार राति चोरी भएको छ ।

सहकारी संस्थाको ताल्चा तोडी करिब साढे तीन लाखको चोरी भएको संस्थाले जनाएको छ । चोरी गर्ने चोरलाई खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार