पत्नी सीता लिएर उपचारका लागि भारतको मुम्बई लागे अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि भारतको मुम्बई लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यक्ष प्रचण्ड मुम्बई लागेका हुन् । सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ । सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । थप पढ्नुहोस् ...












