काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।
मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले यसअघि पार्टी अध्यक्ष रहेका ओलीलाई हटाउने सर्वसम्मतले निर्णय गरेको हो ।
उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ भन्दा बढी सदस्य सहभागी थिए ।
Facebook Comments Box






