काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छानिएका छन् ।
नेकपाको केन्द्रीय कमिटि बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई पार्टी बैठकबाट हटाउने निर्णय गरेको हो ।
योसँगै प्रचण्ड र नेपाललाई पार्टीको अध्यक्ष बनाउने निर्णय भएको केन्द्रीय सदस्य युवराज चौलागाईले जानकारी दिए ।
Facebook Comments Box






