कमरेड बादललाई ल्याउन सकेनौँ, वामदेवजीसँग सकारात्मक छलफल भइरहेको छ : प्रचण्ड

उज्यालो प्रतिनिधि ९ पुष २०७७, बिहीबार BOX NEWS

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रयास गर्दागर्दै गृहमन्त्री रामबहादुर थापालाई ल्याउन नसकेको बताएका छन् ।

केन्द्रीय समितिको तेस्रो बैठकमा समापन मन्तव्य राख्दै उनले बादललाई ल्याउन असफल भएको बताएका हुन् । प्रचण्डले अर्का नेता वामदेव गौतमलाई ल्याउन भने सकारात्मक छलफल भइरहेको बताए ।

‘कमरेड बादल र वामदेव यो बैठकमा आउने आशा थियो, तर उहाँहरु आइपुग्नुभएन । वामदेव कमरेड सकारात्मक दिशामा हुनुहुन्छ । उहाँसँग सकारात्मक छलफल चलेको छ ।’ उनले भने, ‘कमरेड बादललाई हामीले ल्याउन सकेनौँ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार