भुम्लु अरुणोदयका शिक्षक सञ्जेलको बदनाम गराउने प्रयास, कानुनविपरीत फेसबुकमा फोटो प्रयोग !
काठमाडौं । सर्वव्यापी सिद्धान्त यो हो कि अध्ययनको सिलसिलामा विद्यार्थीहरुबाट अपेक्षित परिणाम आएन भने सम्बन्धित शिक्षकले चेतावनी दिन सक्छ, त्यतिले नहुने स्थिति हो भने अवस्था अनुसारको कारबाही हुन्छ । सामान्य कुटपिट जुनसुकै विद्यालयमा हुन्छ । तपाई हामीसँग पनि कुनै न कुनै कक्षामा शिक्षकको कुटाई खाएको अनुभव छ । हो, काभ्रेको भुम्लु गाउँपालिका २ सिम्थलीमा रहेको अरुणोदय माध्यामिक विद्यालयमा अहिले शिक्षकले विद्यार्थीमाथि कुटपिट गरेको घट्ना चर्चामा छ । तर, कक्षा शिक्षणको क्रममा विद्यार्थीबाट अपेक्षित परिणाम नपाएपछि शिक्षकबाट भएको सामान्य कुटपिटलाई ‘निर्घात कुटपिट’को नाममा राजनीतिकरण गर्ने प्रयास भएको पाइएको छ । घट्ना गत असोज ७ गते बिहीबारको हो । विद्यार्थीहरुको आन्तरिक मूल्यांकनका लागि विज्ञान विषयका शिक्षक सुरज सञ्जेलले कक्षा ९ का विद्यार्थीको परिक्षा लिएका थिए । परिक्षा कुल ४२ पूर्णाङ्कको थियो भने थप पढ्नुहोस् ...


