उज्यालो प्रतिनिधि

चेपाङ बालबालिकाले अब आफ्नै टोलमा शिक्षा पाउने

काठमाडौं। सूचना प्रविधिको पहुँच बाहिर रहेका चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिकालाई टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । शहरी क्षेत्रमा भर्चुअल, टेलिभिजन र रेडियोमार्फत् शिक्षा दिइएको भए पनि चेपाङ बालबालिकालाई सम्भव नभएपछि टोल शिक्षा दिइएको हो । चितवन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, यातायातलगायतको पहुँच भएको जिल्लामा हेरिन्छ । यही जिल्लाको पाखापखेरामा बसोबास गर्ने चेपाङहरु सबै किसिमबाट पछाडि छन् । उनीहरु इन्टरनेट त धेरै परको कुरा, रेडियो र टेलिभिजनको समेत पहुँचमा छैनन् । चेपाङ र जनजाति विद्यार्थी बाहुल्य रहेको जिल्लाको इच्छाकामना गाउँपालिकाका अधिकांश विद्यार्थी सूचना प्रविधिको पहुँचभन्दा टाढा छन् । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल भर्चुअल सिकाइ सम्भव नभएपछि गाउँपालिकाले टोल शिक्षा कार्यक्रम सञ्चालन गरेको बताउँछन् । “पालिकामा १३ जना शिक्षकको एउटा समिति निर्माण गरेका थियौं”, उनले भने, “अधिकांश थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १० भाद्र २०७७, बुधबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार