मङ्गाेलियाले खरिद गर्‍यो ११ टन सुन

उज्यालो प्रतिनिधि २१ श्रावण २०७७, बुधबार प्रवास

उलानबटोर । मङ्गाेलियाको केन्द्रीय बैङ्कले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मङ्गाेलियाको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैङ्क अफ मङ्गाेलियाले जनाएको छ ।

मङ्गाेलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चित रहेको छ । बैङ्कका अनुसार मङ्गाेलियाको यस वर्षको छ महिनाको अवधिमा तीन अर्ब ६० करोड अमेरिकी डलर सञ्चित रहेको छ । विश्वका सबैजसो केन्द्रीय बैङ्कले आफ्नो विदेशी मुद्रा सञ्चिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार