रुपन्देही ५ जनाको हत्या घटना : मृतकको पहिचान खुल्यो (अपडेट)

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७७, मंगलवार समाचार

कमल राज पुरी,रुपन्देही । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा एक जनाले ५ जनाको हत्या गरेको छ।

घटनास्थलमा रहेका रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्ग खत्रीका अनुसार उनले माधव मुसहर, जानकी मुसहर, पोखरा मुसहर, आशिष चौधरी र करण चौधरीको हत्या हत्या गरेका हुन्।

चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एकजना महिला र चार जना पुरुष रहेका छन ।

‘गाइफार्ममा शव भेटिएका हुन्,’ घटनास्थलबाट फोनमा कुरा गर्दै डीएसपी खत्रीले भने, ‘छेउमा रगत लतपतिएको फरुवा भेटिएको छ। त्यसैले हानेर मारेको प्रारम्भिक अनुमान छ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार