खानिखोला गाउँपालिकामा २ जनाको कोरोना भाइरस परिक्षण नेगेटिभ

उज्यालो प्रतिनिधि ३ बैशाख २०७७, बुधबार २ नं. प्रदेश

विवेक लोप्चन ,काभ्रे । जिल्लाको डाँडापारिको खानिखोला गाउँपालिकाले कोरोना भाइरसको परिक्षण सुरु गरेको छ । गाउँपालिकामा बिदेशबाट आएकाहरुको कोभिड्-१९ परिक्षण थालेको हो ।

मङगलबार गाउँपालिका स्वास्थ्यकर्मिले गरेको आरडिटी परिक्षणमा २ जनाको रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १ र २ का युवाहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

गाउँपालिकाका स्वास्थ्यकर्मिको टोलिले थप परिक्षण गरिरहेको जानकारी उज्यालो नेटवर्कलाई प्राप्त भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार