थप १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

उज्यालो प्रतिनिधि ८ आश्विन २०७८, शुक्रबार कोरोना [Covid-19] विशेष

काठमाडौँ । नेपालमा शुक्रबार १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ५ सय ७५ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ३ र ५ हजार १ सय १५ एन्टीजेन परिक्षणका क्रममा ३ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८० हजार १ सय ५२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८१ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ५ सय ५० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५८ हजार ५ सय ४ संक्रमित निको भएका छन् । हाल नेपालमा २० हजार २ सय ८७ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार