काठमाडौँ । गायक एंव संगीतकार राजकुमार दोङ तामाङको ‘खाल्दा‘ बोलको म्युजिक भिडियो बजारमा आएको छ । गीतलाई सुमन तामाङ प्रोडक्सनबाट बजारमा ल्याएको हो ।
गीतलाई उनै गायक एंव संगीतकार दोङ्ले लेखेका, संगीत गरेका र गाएका हुन । बुद्ध स्याङ्बोले गीतलाई संगीत संयोजन गरेका हुन । सुमन तामाङले छायांकन, सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोलाई युद्ध लामा ब्लोनले निर्देश गरेका हुन ।
भिडियो
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।