गायक एंव संगीतकार राजकुमार दोङ तामाङको ‘खाल्दा’ (भिडियो)

उज्यालो प्रतिनिधि ३० कार्तिक २०७८, मंगलवार कला/साहित्य

काठमाडौँ । गायक एंव संगीतकार राजकुमार दोङ तामाङको ‘खाल्दा‘ बोलको म्युजिक भिडियो बजारमा आएको छ । गीतलाई सुमन तामाङ प्रोडक्सनबाट बजारमा ल्याएको हो ।

गीतलाई उनै गायक एंव संगीतकार दोङ्ले लेखेका, संगीत गरेका र गाएका हुन । बुद्ध स्याङ्बोले गीतलाई संगीत संयोजन गरेका हुन । सुमन तामाङले छायांकन, सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोलाई युद्ध लामा ब्लोनले निर्देश गरेका हुन ।

भिडियो

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार