अरबमा

भारतमा थप १४ दिन लकडाउन गर्ने घोषणा

नयाँ दिल्ली । भारतमा थप १४ दिन अर्थात मे ३१ सम्म लकडाउन गर्ने घोषणा गरिएको छ । राष्ट्रव्यापी विपत्ती व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले देशभर लकडाउन बढाउने निर्देशन जारी गरेको छ। एनडीएमएले सबै राज्यहरुलाई ३१ मे सम्म लकडाउन विस्तार गर्न निर्देशन दिएको छ। लकडाउन ३ मे को अन्तिम दिन, एनडीएमएले केन्द्रलाई एक पत्र पठायो र ३१ मेसम्म देशभर लकडाउन विस्तार गर्न निर्देशन दिएको हो । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ४ जेष्ठ २०७७, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार