इजरायलका लागि चिनियाँ राजदूत ‘घरमा मृत भेटिए’

उज्यालो प्रतिनिधि ४ जेष्ठ २०७७, आईतवार प्रवास

बिबिसी । इजरायलका लागि चीनका राजदूत डु वेइ तेल अवीवको एउटा उपनगरमा रहेको उनका घरमा मृत भेटिएका छन । इजरायली मिडिया रिपोर्टका अनुसार ५८ बर्षिय श्री डु उनको ओछ्यानमा मृत भेटिए र उनको मृत्युको कारण अझै पत्ता लागेको छैन।

उनलाई फेब्रुअरीमा मात्र राजदूत नियुक्त गरिएको थियो र यस अघि युक्रेनमा चीनका राजदूतको रूपमा काम गरेको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार