अरबमा

कोरोनाबाट बच्न दैनिक यो औषधी प्रयोग गर्छन् ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोग गर्न थालेको जानकारी दिएका छन् । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले आफूले डेढ हप्तादेखि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका हुन् । विशेष गरी अग्रपंक्तिमा रहेर काम गर्नेहरुले कोरोना भाइरसको संक्रमण नहोस् यो औषधि खाइरहेको ट्रम्पको दावी छ । हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरससँग लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने कुनै प्रमाण अहिलेसम्म भेटिएको छैन । तर यो औषधिको क्लिनिकल परीक्षण जारी छ । ट्रम्पले आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको र नियमित रुपमा परीक्षण गरिरहेको पनि बताएका छन् । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ६ जेष्ठ २०७७, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार