कोरोनाको औषधि फेला पारेको बंगलादेशका डाक्टरहरूको दावी,बिरामीहरूलाई निको पार्दै

उज्यालो प्रतिनिधि ५ जेष्ठ २०७७, सोमबार प्रवास

काठमाण्डौ । सम्पूर्ण विश्व कोरोनाभाइरस खोपमा नजर लगाइरहेको छ। यसैबीच, बंगलादेशका चिकित्सकहरूले कोरोनाभाइरसको औषधि पत्ता लगाएको दाबी गरेका छन्। बंगलादेशी मेडिकल टोलीको दाबी छ कि दुई औषधिहरूलाई मिलाएर उत्पादन गर्ने औषधीले आश्चर्यजनक नतिजा ल्याएको छ भने कोरोनाभाइरसका लक्षण भएका बिरामीहरूलाई निको पार्छ ।

बंगलादेशी चिकित्सा टोलीले यस्तो खतरनाक COVID-19 को उपचारको दाबी गरेको छ जब एक समय संसारका अन्य देशहरू निराश भएका छन्। निजी बंगलादेश मेडिकल कलेज अस्पताल (बीएमसीएच) को मेडिसिन विभागका प्रमुख मोहम्मद तारक आलम भन्छन कि दुई औषधिले बनाएको प्रवेश औषधिबाट ६० जना कोरोना बिरामी निको भएका छन।

अनुसन्धानका अनुसार एन्टिबायोटिक, डोक्सीसाइक्लिनको एक डोज अक्सर इभेरमेक्टिन भनिने एन्टिप्रोटोजोल औषधिको साथ प्रयोग गरिन्छ, जसले कोभिड्-१९ को बिरामीहरूलाई निको पार्न चमत्कारपूर्ण परिणाम दिन्छ।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार बंगलादेशमा कोरोना संक्रमणको संख्या २२,२६८ पुगेको छ र यसबाट निको हुने व्यक्तिको संख्या ४,३७३ रहेको छ र ३२८ जनाको मृत्‍यु भएको छ । जबकि कोविड १९ ले विश्वव्यापी ४० लाख भन्दा बढी मानिसहरूलाई संक्रमित गरिसकेको छ र ज्यान गुमाउनेहारुको संख्या लाख १ १५ हजार छ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार