कर्णाली प्रदेश

कर्णाली सरकारको १० दिने स्थलगत भ्रमण सम्पन्न, आगामी विकासको मार्गचित्र तयार

कर्णाली । कर्णाली प्रदेश सरकारले यहाँका पाँच जिल्लामा १० दिने स्थलगत भ्रमण सम्पन्न गरेको छ । यहाँको विकास, नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष मैदानबाटै बुझेर प्रदेश सरकार फर्केको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावलसहितको प्रदेश सरकारको टोलीले १० दिनमा दैलेख, कालीकोट, जुम्ला, मुगु र हुम्ला जिल्ला गरी पाँच जिल्लाको स्थलगत भ्रमण गरेको छ । भ्रमणका क्रममा प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवं राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा संञ्चालित योजनाको अनुगमन, अध्ययन तथा अवलोकन गरेको छ । उक्त भ्रमणमा मुख्यमन्त्री शाहीले कर्णाली करिडोर र त्यहाँ निर्मित पुलको अनुगमन, दैलेख राकम कर्णालीको समग्र विकासका लागि आठबीस नगरपालिकाका नगर प्रमुखसँग भेटघाट, कालीकोटका पहिरोपीडितलाई राहत वितरण तथा चेक थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ आश्विन २०७७, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार