११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न
ताप्लेजुङ । ताप्लेजुङ,अन्तरपार्टी महिला सन्जालले १११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस फुङ्लिङ बजारको जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ,समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथमा जिससको प्राङ्गणमा बक्तृत्वकला प्रतियोगिता साथै नृत्य सम्पन्न भएको छ । जसमा नृत्यमा २१ वटा बिधालय र विभिन्न समूह सहभागी बनेका थिए भने बक्तृत्वकलामा १० वटा बिधालय बाट सहभागी रहेका थिए । जसमा प्रथम नवज्योति बोर्डिङ बिधालयकि छात्रा रिचा आचार्य दोश्रो भानु जन मावि की छात्रा शोभा सेम्बु, तेस्रो विरेन्द्र माबिकि छात्रा रविना तामाङ र सान्तवना युवा बर्ष मावी कि छात्रा कृस्टिला शेर्पा भएकी छिन् । जसमा प्रथम दोश्रो,र तेस्रो हुनेलाई क्रमशः नगद १२ सय ,८ सय ,७ सय र सहभागी सम्पुर्ण बिधालयलाई ५ सयका दरले सबै प्रतियोगीहरुलाई थप पढ्नुहोस् ...









