उज्यालो फोकस

ओली नै भन्थे, ‘प्रचण्ड सरकारले विश्वासको मत नपाए देउवाको नेतृत्वमा अल्पमतको सरकार बन्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली आफैँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत नपाए कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अल्पमतको सरकार बन्ने दावी गरेको सामग्री फेला परेको छ । प्रधानमन्त्रीको रुपमा प्रचण्डले चौथोपटक विश्वासको मत लिने क्रममा संसदीय दलको बैठकमा ३ महिनाअघि ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका थिए । ‘यदि प्रधानमन्त्रीमाथिको विश्वासको मत असफल भयो भने ७६ (२) को मिलिजुली सरकारको च्याप्टर क्लोज हुन्छ’ ओलीले भनेका थिए, ‘र, प्रमुख पार्टीको हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ, त्यो सरकार अल्पमतको, अयोग्य, दृष्टिकोण विहीन, स्वाभिमान विहीन भवितव्यले आइलागेको सरकार बन्नेछ । त्यस्तो बन्न दिनु हुँदैन ।’ ओलीले त्यस परिस्थितिबाट देशलाई जोगाउनका लागि, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने उनको तर्क थियो । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ असार २०८१, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार