सौतेला ब्यवहार गर्दै गौर नगरपालिका, रातारात स्वास्थ चौकीमा कार्यरत महिला कर्मचारी सरुवा
अमित ठाकुर,रौतहट । राम्रो कार्य गरेकै भरमा वडा स्वास्थ चौकीमा कार्यरत एक महिला कर्मचारीलाई सरुवा गरेका छन्। गौर नगरपालिकाले सौतेला ब्यवहार गर्दै वडा नंबर १ मा अवस्थित वडा स्वास्थ्य चौकीमा राम्रो कार्य गरेकी अवस्थामा रुनिता चौधरीलाई राता रात सरुवा गरेकी छिन्। वडा स्वास्थ्य चौकीमा सनिवार र आईतवार कोरोना बिरुद्धको भ्याक्सिन वडाका नागरिकहरुलाई सिस्टमै आएर लगाएकी चौधरीलाई रातारात सरुवा गरेको वडा अध्यक्ष भरत साहले बताए । हिजो अर्को एक महिला कर्मचारी पुजा झालाई कोरोना पोजेटिभ भई होमआईसोलेसनमा बसेकी छिन् भने अर्को एक कर्मचारीलाई बिना जानकारी फोनकै भरमा सरुवा गरेको वडा अध्यक्ष साहले बताए। गौर नगरपालिकाका स्वास्थ्य प्रमुखमा कार्यरत दिलबन्धु यादवले फोनकै भरमा वडामा राम्रो काम गरेकी चौधरीलाई सरुवा गरेको हो। वडामा कोभिड १९ को बेला राम्रो भुमिका निर्वाह गरेकी चौधरीलाई सरुवा थप पढ्नुहोस् ...













