उज्यालो फोकस

आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन : नेता गौतम

काठमाडौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले सर्वोच्च अदालतको फैसला आएपछि मात्रै पार्टी एकताबद्ध हुने दाबी गरेका छन् । उनले भने, ‘आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुने छ ।’ उनले आफू अहिलेपनि कुनै पनि समूहमा नरहेको स्पष्ट पारे । हालै बसेको एमाले केन्द्रीय कमिटीमा भाग लिएको विषयमा स्पष्ट पार्दै उनले भने,‘म एमाले भएकोले बैठकमा गएको हुँ । कुनै समूहमा म छैन् ।’ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ असार २०७८, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार