गायक एंव संगीतकार प्रेम लामा र प्रमिला तामाङको आवाजमा ‘सेलोमा राम्रो’
काठमाडौँ । गायक एंव संगीतकार प्रेम लामा र गायिका प्रमिला तामाङको आवाजमा 'सेलोमा राम्रो' बोलको गीत बजारमा आएको छ । जोगलाल लामाले संगीत संयोजन गरेको गीतलाई टेकेन्द्र कार्किले संगीतबद्ध र लिपिबद्ध गरेका हुन । थप पढ्नुहोस् ...













