काठमाडौँ । ‘रुमाल खस्छ की’ बोलको लोकदोहोरी गीत बजारमा आएको छ ।
यस गीतमा मेनुका परियार चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत र एरेन्ज रहेको छ । राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको गीतमा राम शरण उप्रेतीले छायांकन गरेका हुन् ।
उक्त गीतको भिडियोमा भाईरल बाल गायक सचिन परियार, मुना मगर र अर्जुन कुँवर आदीको अभिनय हेर्न सकिन्छ ।
हेर्नुहोस भिडियो






