तामाङ कथानक चलचित्र `म्हिला म्हाङ´को क्लाईमेक्स गीत बजारमा

काठमाडौँ । यमर सिङ ब्लोन र अस्मि घलानको तामाङ कथानक चलचित्रको गीत सार्वजानिक गरिएको छ । उक्त चलचित्रको म्युजिक भिडियो Click Nepal युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पुर्णरुपमा तामाङ भाषामा रहेको गीतमा यमर सिङ ब्लोन र अस्मि घलानको उत्कृष्ट अभिनय देख्न सकिन्छ । दिनेश ब्लोनको शब्द रचना रहेक गीतको संगीत यमर सिङ ब्लोनलेनै गरेका हुन भने गीतमा गायक अमृत लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन ।

गीतको संगित संयोजन कृष्ण पुन मगरे गरेका हुन । चलचित्रको गीतको भिडियो केशब अधिकारिले छायांकन, बुद्ध लामा तितुङले नृत्य निर्देशन,विश्वास भण्डारिको सम्पादन र निर्देशन र श्रृङगार यमर सिङ ब्लोनलेनै गरेका हुन।

चलचित्रमा कार्यकारि निर्माताको भुमिकामा भने शंख बहादुर तामाङ रहेका छन । अस्मी घलान एक मुटु रोगी हुन ।

मुटुको बिरामि अस्मिलाई डाक्टरले समेत अन्तिम मिति दिईसकेका छन । सानैमा रुखबाट लढेर गहिरो चोट भएका अस्मिले आफ्नो बुबा सानोमै गुमाए । आमाको भरमा बाँचेकि अस्मि अहिले एक्लै काठमाडौंको स्वयम्भू स्थित डेरामा मृत्यु संग संघर्ष गर्दै बाँचिरहेकि छिन ।

यस चलचित्रमा अस्मि घलान संगै उनको आफ्नै बहिनी सुस्मिता घलान पनि एक्सन नायिकाको रुपमा देखिने भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार