कला/साहित्य

मातृभाषा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ । अन्तराष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा कविता वाचन कार्यक्रम आयोजना गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा सोमबार ललितपुरमा मातृभाषा कविता वाचन कार्यक्रमको आयोजना गरिएको हो । मातृभाषालाई जगेर्ना गर्न र आफ्नो मौलिक संस्कृतिलाई जोगाउनका लागि मातृभाषा कविता वाचन कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा बिभिन्न भाषामा कविता वाचन गरिएको थियो भने मातृभाषा कविता संगालो भाग १० थुँगा बिमोचन गरिएको थियो ।   थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १० फाल्गुन २०७७, सोमबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार