गायिका मैया खड्का र प्रतास दासको आवाजमा ‘दिलको फिरिममा’ आउँदै

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७७, शुक्रबार कला/साहित्य

काठमाडौँ । गायिका मैया खड्का र गायक प्रताप दासको आवाजमा ‘दिलको फिरिममा’ बोलको गीत बजारमा आउने भएको छ । बिहीवार प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत चाडै भिडियोसहित बजारमा ल्याउने भएको छ ।

गीतकार पाल्साङ लोप्चनक शब्द लेखन रहेको उक्त गीतलाई गायक एंव संगीतकार तिलक बस्नेतले संगीत गरेका हुन भने चर्चित एरेन्जर सुदिप सागरले संगीत संयोजन गएका हुन ।

‘गीतमा हामीले सकेसम्म मेहनत गरेका छौ । अब चाडै नै भिडियोसहित गीतलाई बजारमा ल्याउने छौ ।’ गायिका खडकाले भनिन ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार