काठमाडौँ । गायिका मैया खड्का र गायक प्रताप दासको आवाजमा ‘दिलको फिरिममा’ बोलको गीत बजारमा आउने भएको छ । बिहीवार प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत चाडै भिडियोसहित बजारमा ल्याउने भएको छ ।
गीतकार पाल्साङ लोप्चनक शब्द लेखन रहेको उक्त गीतलाई गायक एंव संगीतकार तिलक बस्नेतले संगीत गरेका हुन भने चर्चित एरेन्जर सुदिप सागरले संगीत संयोजन गएका हुन ।
‘गीतमा हामीले सकेसम्म मेहनत गरेका छौ । अब चाडै नै भिडियोसहित गीतलाई बजारमा ल्याउने छौ ।’ गायिका खडकाले भनिन ।