रवीना र सन्देशकाे ‘हावा डाडैमा’ सार्वजनिक

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७७, शनिबार कला/साहित्य

काठमाडौं । रवीना परीयार र सन्देश रीजाल काे स्वरमा रहेकाे लाेक दाहाेरी गीत “हावा डाडैमा” सार्वजनिक भएकाे छ ।

गीतकाे शब्द निर्मल परीयार, संगीत सूर्यमणी आचार्य, संगीत संयाेजन विष्णु तामाङ, मिक्सिङ/ मास्टरीङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।

डिएआर मुभिजकाे अफिसियल युटुव चणयानलबाट सार्वजनिक भएकाे भिडियाेमा संजीव ठकुरीकाे निर्देशन छ भने संजीव स्वयम् र करिश्मा ढकालकाे अभिनय रहेकाे छ । छायांकन प्रकाश खड्काकाे रहेकाे छ भने सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियाे

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार