मातृभाषा कविता वाचन कार्यक्रम सम्पन्न

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १० फाल्गुन २०७७, सोमबार कला/साहित्य

काठमाडौँ । अन्तराष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा कविता वाचन कार्यक्रम आयोजना गरिएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा सोमबार ललितपुरमा मातृभाषा कविता वाचन कार्यक्रमको आयोजना गरिएको हो । मातृभाषालाई जगेर्ना गर्न र आफ्नो मौलिक संस्कृतिलाई जोगाउनका लागि मातृभाषा कविता वाचन कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा बिभिन्न भाषामा कविता वाचन गरिएको थियो भने मातृभाषा कविता संगालो भाग १० थुँगा बिमोचन गरिएको थियो ।

 

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार