मोहनबहादुर मल्ल पुरस्कार पौडेललाई

उज्यालो प्रतिनिधि २० माघ २०७७, मंगलवार कला/साहित्य

काठमाडौं । साहित्यकार मोहनबहादुर मल्लको स्मृति दिवसका अवसरमा शोधकर्ता डा षडानन्द पौडेललाई पुरस्कृत गरिने भएको छ । मल्लको कृतिहरुमा शोध गरेका पौडेलको योगदानको मूल्याङ्कन गर्दै सो पुरस्कार दिन लागिएको हो ।

मोहनबहादुर मल्ल स्मृति प्रतिष्ठान समितिले स्थापना गरेको रु २५ हजार राशिको मोहनबहादुर मल्ल पुरस्कार २०७७ पहिलोपटक प्रदान गर्न लागिएको समितिका अध्यक्ष काजी रोशनले बताउनुभयो । मल्लको ११०औँं जन्मजयन्तीको अवसरमा माघ २३ गते सो पुरस्कार समर्पण गरिने छ । पर्वतको मल्लाजमा जन्मनुभएका मल्ल नेपाली साहित्य, उपन्यासलगायतको लेखन विधाका उत्कृष्ठ व्यक्तित्वको रुपमा गनिन्छन ।

शोधकर्ता डा पौडेलले मल्लका उपन्यासमा यथार्थतावाद विषयमा पहिलो पटक विद्यावारिधि गर्नुभएको थियो । उहाँ त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्राध्यापक छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार