गिजामा समस्या भए/नभएको कसरी थाहा पाउने ?
एजेन्सी । दैनिकी र खानपानमा आएको परिवर्तनसँगै मुख, दाँत तथा गिजासम्बन्धी समस्याहरु पनि बढ्दै गइरहेका छन्। मुखमा कुनै न कुनै समस्या नभएका मानिस भेट्नै पनि गाह्रो छ, अहिलेको समयमा। कतिपय अवस्थामा जानेर पनि हेलच्यक्र्याईँका कारण अनि कतिपय समयमा नजानेर नै समस्या जटिल बन्दै गइरहेको हुन्छ।यस्तो अवस्थामा आफू स्वयं जागरुक हुनुपर्छ। आफ्नो गिजामा समस्या छ वा छैन भनेर परीक्षण गरिरहनुपर्छ।ध्यान दिनुपर्ने विषयः १. के तपाईँको गिजा सुन्निएको छ ? २. दाँत माझ्दा, टुथपिकको प्रयोग गर्दा वा अन्य दाँत तथा गिजा सफा गर्ने सामग्रीहरुको प्रयोग गर्दा रगत आउँछ ? ३. के तपाईँको गिजा खुम्चिएको वा तलतिर सरेको कारणले दाँतको लम्बाई बढेको जस्तो देखिएको छ ? ४.दाँत हल्लिएको महसुस गर्नुभएको छ ? ५. दाँत र गिजाको बीचको भागबाट पहेँलो पिपजस्तो बगेको देख्न्नुभएको छ थप पढ्नुहोस् ...













