लामो समयसम्म कसरी यौन सम्बन्ध राख्ने ? यस्ता छन टिप्स

काठमाडौं । मानव संसारको लागि शारिरिक सम्बन्ध अपरिहार्य हो । जुन क्रियाबाट नै विश्वमान चित्र चलिरहेको छ । सेक्स गर्दा हतारमा गर्ने गर्नु हुन्छ ? सेक्स गर्दा तपाईको पार्टनर कसरि संतुष्टी दिनु हुन्छ ? यस्तै केहि प्रश्नको उत्तरहरु छन् ।

ताकी तपाईंको सेक्स जीवन अझै सेक्समय होस् । लामो समय सेक्स नहुनु या शीघ्र स्खलन एउटा आम समस्या हो । तल उल्लेखित केहि सुझावहरु तपाईं को लागि फलदायी हुन सक्छन ।

सेक्सी बातावरण तयार गर्नुहोस

यदि तपाईं सेक्सको आनन्द अधिक समय चाहनु हुन्छ भने सर्व प्रथम मानसिक रूपले तयार हुनुहोस र एउटा राम्रो बातावरण तयार गर्नुहोस ताकी बिना डिस्टर्व सेक्सको आनन्द लिन सकियोस।

अत्याधिक उत्तेजित नहुनुहोस

सेक्सको समयमा धेरै उत्तेजित नहुने र नर्वस पनि नहुने , एकदम संयमित रहने र धेरै उत्तेजना लाई नियंत्रित गर्ने ।

कन्डम को प्रयोग गर्नुहोस

सेक्‍स को बेला कन्डम को प्रयोगले योन रोगबाट पनि बचाउछ र शीघ्र स्खलन बाट पनि रोक्छ।

फोरप्लेमा ध्यान दिनुहोस

सेक्स लाइ लामो समय सम्म राख्न सेक्स पुर्व को क्रिडा(फोरप्ले)ले महत्वपूर्ण भूमिका गर्ने हुनाले संगी संग धेरै समय फोरप्ले मा समय बिताउनु होस् ।

नयाँ पोजीसन सोच्नुहोस

धेरैजसो एकै खालको पोसिशन मा सेक्स गर्दा बोरिङ्ग खलोको हुदै जान्छ त्यसैले सेक्स को दौरान नयाँ ९नयाँ पोसिशन मा सकेस गर्नुहोस येसले लामो समय सेक्स र शीघ्र स्खलन हुदैन।

अल्‍‌कोहल नखानुहोस

आमरुपमा जोडीहरु अल्‍‌कोहल पछि सेक्समा गर्ने हुनाले सेक्स को स्वाद नै बिग्रिएको थाहा हुदैन त्यसैले सेक्स पुर्व एल्‍‌कोहल वा नशा जन्य पदार्थ नखाने गर्नुहोस।

योगाभ्यास गर्नुहोस्

योगले शरीर लाइ स्फूर्ति प्रदान गर्ने हुनाले छिटो वीर्य स्‍खलन हुने रोग बाट पनि बचाऊछ खासगरी पेल्विक मसल्स बलियो बनाउने योग आसन गर्नुहोस येसले सेक्स समय लामो बनाउन सहयोग गर्छ । एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार