मुख्य नेटवर्क

प्रेस सेन्टर नेपाल सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसवि)मा

काठमाडौं । ‘सरकारी, निजी मिडिया हाउसमा पुग्ने’ प्रेस सेन्टर नेपालको अभियानअन्तर्गत २०८२ भदौ १६ गते सार्वजनिक सेवा प्रसारण नेपाल (जसअन्तर्गत नेपाल टेलिभिजन र रेडियो नेपाल सञ्चालित छ)मा पुगेर छलफल गर्नुभएको छ । त्यसक्रममा सार्वजनिक प्रसारण नेपालका अध्यक्ष डा.महेन्द्र बिष्टसँग प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीसहितको टिमले भेट गर्नुुभएको छ । भेटमा प्रेस सेन्टर नेपालको तर्फबाट अध्यक्ष कमल गिरीले पिएसविअन्तर्गत सञ्चालन भइसकेपछि नेपाल टेलिभिजन र रेडियो नेपालको सम्पादकीय नीति, मिडिया कन्टेन्ट, कार्यरत पत्रकार, कर्मचारीको आर्थिक सुरक्षा, सामाजिक सुरक्षा र जनउत्तरदायित्वबारे विस्तृतमा विषय उठाउन गर्दै संगठनको आधिकारिक धारणा प्रस्तुत गर्नुभएको छ । अध्यक्ष गिरीले नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण मोडेलमा सञ्चालन भए पनि न्यूजरुममा अपेक्षित परिवर्तनको महसुस नभएको, राज्यको मिडिया हाउस हो भन्ने गरी आम मानिसले अनुभूत गर्न नसकेको, थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १६ भाद्र २०८२, सोमबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार