स्थायी कमिटिमा जनार्दनले भने, ‘कमिटिमा उठाउनुपर्ने प्रश्न सार्वजनिक रुपमा उठाए, आत्माआलोचित छु’

उज्यालो प्रतिनिधि १९ श्रावण २०८२, आईतवार मुख्य नेटवर्क

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी कमिटिमा उठाउनुपर्ने कुरा सार्वजनिक मञ्चबाट उठाएकोमा आत्माआलोचना गरेका छन् । ‘पार्टी कमिटिमा उठाउनुपर्ने विषयमा मैले सार्वजनिक रुपमा प्रश्न गरे, यसमा म आत्मा आलोचित छु’ शर्माको भनाई उदृत गर्दै एक स्थायी कमिटिमा भने, ‘यसबापत् पार्टीले जे निर्णय गर्छ, म मान्न तयार छु ।’

स्थायी कमिटीमा बोल्दै कतिपय स्थायी कमिटी सदस्यहरूले उपमहासचिव शर्मालाई सचेत गराउनुपर्ने धारणा राखेका थिए।

‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाए, अरुले भित्र-भित्रै यो पार्टी बन्दै-बन्दैन भन्दै हिँडेका छन्। तर पार्टी निर्माणमा मैले प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ म तयार छु’ उपमहासचिव शर्माले स्थायी कमिटी बैठकमा भने ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार