मुख्य नेटवर्क

साउन १ गतेदेखि वाइसियलको ‘श्रम र उत्पादन अभियान’ सुरु हुँदै

काठमाडौं – योङ कम्युनिस्ट लिग (YCL) नेपालले साउन १ गतेदेखि देशभर ‘श्रम तथा उत्पादनमा वाइसियल’ अभियान सुरु गर्ने भएको छ। अभियानको उद्घाटन काठमाडौंमा हुनेछ, जहाँ प्रमुख अतिथि पार्टी अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनेछन्। यससँगै सातै प्रदेश र ७७ वटै जिल्लामा दुई महिनासम्म यो अभियान सञ्चालन हुनेछ। अभियानका मुख्य उद्देश्यहरु जिल्ला समितिको नेतृत्वमा स्थानीय तह केन्द्रित श्रम कार्यक्रम,देशभर ९३ वटा नमूना श्रम र उत्पादन कार्य सम्पन्न गर्ने, शहीद, बेपत्ता, घाइते र अपाङ्ग कमरेडका परिवारसँग जोडिएर श्रमदान गर्ने,वृक्षारोपण, सरसफाई, बाटो, चौतारो, पुल निर्माण, धान रोपाइँ र गोडमेलजस्ता काम गर्ने रहेको छ । वाइसिएल अध्यक्ष पुष्प ओलीले सबै संगठन र कार्यकर्तालाई अभियानमा सक्रिय भएर लाग्न अपिल गरेका छन्। उनका अनुसार अभियानले जनतासँगको सम्बन्ध बलियो बनाउने र संगठनलाई अझ क्रियाशील बनाउने थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ श्रावण २०८२, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार